सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटमा कति ? (सूची सहित)

२७ जेष्ठ २०७९, शुक्रबार १२:५६

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर बृद्धि गरेको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै यातायात व्यवस्था िविभागले पनि सार्वजनिक यातायातको भाडा बढाएको हो ।

विभागले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) संचालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम बढाएको हो ।

विभगाले दुई वा सो भन्दा बढी प्रदेश भर्य (राष्ट्रियस्तरका रुटमा) संचालन हुने सवारी भाडा ३.३ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारी भाडा ३.७ प्रतिशतले बढाएको हो ।

नयाँ भाडादर :

27th Sawari vadadar

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*