सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

११ पुष २०७९, सोमबार १०:४१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

शुक्रवारको दिन नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढेको थियो भने चाँदीको मुल्य स्थिर रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*