राष्ट्र बैंकको एक निर्णयले सूचीकृत लघुवित्तको शेयर बढेन, आज कुन कम्पनीले कति कमाए ?

११ फाल्गुन २०७९, बिहीबार १५:१०

काठमाडौं । नेप्से ५९।८६ प्रतिशत २०२०।५२ को विन्दुमा कायम भएको छ। २४ कम्पनीको शेयर बजार उकालो लागेको छ। राष्ट्र बैंकले लघुवित्तको लाभांश र कर्जामा अंकुश लगाएसँगै कुनै लघुवित्तको शेयर उकालो लागेन । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्मे हुँदै बिदा भएको छ ।

नेपाल हाईड्रोको शेयर सबैभन्दा धेरै अंकले बढेको छ। कम्पनीको शेयर ४।८२ प्रतिशतले बढेको छ ।

त्यस्तै, सामलिङ पावर, सिद्धार्थ इन्भेष्टमेन्टमेन्ट ग्रोथ स्मिक २, प्रभु बैंकको डिभेञ्चर, सानिमा लार्ज क्याप फण्ड, नबिल बैंक डिभेञ्चरको शेयर मात्रै उकालो लागेको छ।
लघुवित्तको शेयर राताम्मे हुँदा डिभेञ्चर र फण्डका इकाइधनीहरुको शेयर उकालो छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*