जनउत्थान सामुदायिक लघुवित्तको कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउछन् ?

२१ फाल्गुन २०७९, आईतवार १४:५१

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले साधारणसभा मार्फत लाभांश प्रस्ताव पारित गर्दैछ ।

लघुवित्तले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*