शेयर बजार ओरालो लाग्दा सबै उपसूचक राताम्मे

२१ फाल्गुन २०७९, आईतवार १५:१६

काठमाडौं । नेप्सेमा ३०।७७ अंकको गिरावट आउदा १९३८।२५ को विन्दुमा कायम भएको छ । आज २५९ सूचीकृत कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
शेयर बजार ओरालो लाग्दा सबै उपसूचक राताम्मे भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*