नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ३५ पदमा १४५ जना कर्मचारी माग, यसरी दिनुस् आवेदन

२९ बैशाख २०८०, शुक्रबार ११:२३

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३५ पदमा १४५ जना कर्मचारी माग  गरको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै सहायक देखि प्रबन्धक पदसम्ममा कर्मचारी माग गरको छ । उक्त रोजगारीमा खुला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्ने प्राधिकरणले जनाएको छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशितको मितिले २१ दिन भित्र प्राधिकरणको वेवसाईट मार्फत   https://jobs.caanepal.gov.np/     अनलाईन आवेदन दिन सक्नेछन् ।

 

 

 

 

 

One thought on “नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ३५ पदमा १४५ जना कर्मचारी माग, यसरी दिनुस् आवेदन

  1. Ashamani shahi says:

    DearSir/mam Im interest working post my received email adress from at selected.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*