नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ३५ पदमा १४५ जना कर्मचारी माग, यसरी दिनुस् आवेदन
२९ बैशाख २०८०, शुक्रबार ११:२३

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३५ पदमा १४५ जना कर्मचारी माग गरको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै सहायक देखि प्रबन्धक पदसम्ममा कर्मचारी माग गरको छ । उक्त रोजगारीमा खुला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्ने प्राधिकरणले जनाएको छ ।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशितको मितिले २१ दिन भित्र प्राधिकरणको वेवसाईट मार्फत https://jobs.caanepal.gov.np/ अनलाईन आवेदन दिन सक्नेछन् ।
DearSir/mam Im interest working post my received email adress from at selected.