स्वदेशी वस्तुको प्रयोग बृद्धिका लागि ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान ल्याउने

५ जेष्ठ २०८०, शुक्रबार १६:५५

काठमाडौं । सरकारले निजी क्षेत्रको स्वदेशी वस्तु खरिद गर्न प्रबन्ध मिलाइने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई जोड दिने बताएका हुन् ।

स्वदेशी वस्तुको उत्पादन र प्रयोग बृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई अगाडी बढाउने राष्ट्रपति पौडेलले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*