सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने

५ जेष्ठ २०८०, शुक्रबार १७:०१

काठमाडौं । सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत उस्तो व्यवस्था गर्न लागिएको सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जानकारी दिए । आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गरी विकास निर्माणमा लगाउन यस्तो वर्गिकरण आवश्यक रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*