संघीय संसदको प्रतिनिधि सभा आज सुरु, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने
७ जेष्ठ २०८०, आईतवार ११:४६
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा आज सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ ।
सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने तय भएको छ ।