१५प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, ग्रामिण भेगको जनस्तर अझै भएन सुधार

१४ जेष्ठ २०८०, आईतवार १६:००

काठामडौं । नेपालमा अझै १५।१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९र८० ले यस्तो देखाएको हो । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ ।

आर्थिक वर्ष २०७५र७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आंकडाले देखाएको छ । बहुआयामिक गरिबीको रेखामुनि भने १७।४ प्रतिशत जनसंख्या रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*