आज बैंक, बीमा र शेयर बजार बन्द

१५ जेष्ठ २०८०, सोमबार १०:०८

काठमाडौं । आज बैंक, बीमा र सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबारगणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

यसअघि आइतबार नेप्से सूचक १७।३५ अंकले घटेर १९४१।७७ विन्दुमा अडिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*