अर्थमन्त्रालयबाट अर्थमन्त्री डा. महत संसद भवन जादै, ४ बजेदेखि बजेट पढ्ने कार्यक्रम सुरु
१५ जेष्ठ २०८०, सोमबार १५:३२
![](https://www.beemapost.com/wp-content/uploads/2022/02/samsad.jpg)
काठमाडौं । मन्त्रिपरिषद् बाट बजेट मार्फत पारित भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपतिलाई बजेटका बारेमा ब्रिफिङ गरेका छन्।
मन्त्रिपरिषद्को बैठक सकिएसँगै अर्थमन्त्री महत राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए। राष्ट्रपति रामचन्द्र पौडेललाई बजेट ब्रिफिङ गरेर उनी सिंहदरबार पुगेका छन् ।सिंहदरबारबानट नयाँ बानेश्वरस्थित संसद भवन जाँदैछन्। त्यहाँ उनले ४ बजेदेखि बजेट पढ्ने कार्यक्रम छ।