पाँचखालका विशेष आर्थिक क्षेत्रको निर्माण सम्पन्न गर्ने, हेटौडाको मयुरधापमा निजी साझेदारीमा सञ्चालन गरिने

१५ जेष्ठ २०८०, सोमबार १७:२५

काठमाडौं । सरकारले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र सम्पन्न गर्ने भएको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको विशेष आर्थिक क्षेत्रलाई महिला उद्यम ग्रामको रुपमा विकास गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, हेटौडामा निर्माण गरिने मयुरधाप औद्योगिक क्षेत्रको वातारणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी निजि क्षेत्रसँगको साझेदारीमा निर्माण गरिने अर्थमन्त्री महतले घोषणा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*