एशियन हाइड्रोपावरको संचालकमा अमित कुमार शाह निर्वाचित
१ असार २०८०, शुक्रबार १४:४२

काठमाडौं । एशियन हाइड्रोपावरको संचालकमा अमित कुमार शाह निर्वाचित भएका छन् ।
कम्पनीको जेठ ३२ गते सम्पन्न भएको साधारण सभाले सर्वसाधारण शेयरधनीहरु मध्येको ‘ख’ समुुहको शेयरधनीहरुको तर्फबाट शाहलार्ई संचालकमा निर्विरोध निर्वाचित गरेको हो ।
नव नियुक्त संचालक शाहले सोही दिन संचालकले लिनुपर्ने पद तथा गोपनियताको शपथ लिएको कम्पनीले जनाएको छ ।
1686900211173