युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

४ असार २०८०, सोमबार १५:११

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । अघिल्लो दिन ५२ अंकले बढेको शेयर बजार आज २.९४ को अंकले घटेर २०९१ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको शेयरमूूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, पाँचथर पावर कम्पनी, अभियान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*