कारोबारको पहिलो दिनमै इङ्वा हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट
५ असार २०८०, मंगलवार ११:१८

काठमाडौं । मंगलबार शेयर बजार सूरु भएसँगै आजदेखि कारोबारमा आएको इङ्वा हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेसंगै २९.१० रुपैयाँले बढेर ३२०.९० रुपैयाँमा कारोबार भैरहेको छ ।