निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज टप १० कारोबार गर्ने कम्पनी

५ असार २०८०, मंगलवार १५:०२

काठमाडौं । प्रि– सेसनमा नेप्से सुधारको बाटोतर्फ जाने संकेत गरेपनि आज ओरालो लागेको छ। नेप्सेमा आज भारी अंकको गिरावट आएको छ।आज निफ्राको शेयरमा खरिदबिक्रिको चाप बढी भएको छ। कम्पनीको शेयरमा खरिदबिक्रिको चाप बढ्दा २० करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, लगानीकर्ताको सर्वाधिक खरिदबिक्रिको रोजाईमा पर्ने शिवम् सिमेन्ट्सको पनि १९ करोड माथिको शेयर खरिदबिक्रि भएको देखिएको छ ।
त्यस्तै, हिमालयन डिष्टलरी, आईजीआई प्रुडेन्सियल, शिव श्री हाईड्रोपावर, नेपाल लाइफ, सिआईटी, सोल्टि होटल, नेपाल टेलिकम र सूर्या ज्योतिको शेयर सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा पर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*