बकर ईदमा सार्वजनिक बिदा , बैंक र बीमा कम्पनी र शेयर बजार बन्द हुने

१२ असार २०८०, मंगलवार १४:२४

काठमाडौं । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिने भएको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति जारी गदै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदमा देशभर सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन्। सरकारले सार्वजनिक बिदा दिएकाले शेयर बजार पनि बन्द हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*