नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट भाटभटेनीका संचालक मीनबहादुर गुरुङलाई सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप

१३ असार २०८०, बुधबार ११:०७

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट एवं भाटभटेनीका संचालक मीनबहादुर गुरुङलाई शिव शिखर सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप पनि लागेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेपछि गुरुङ पनि प्रहरीको नियन्त्रणमा पुगेका हुन्। स्रोतका अनुसार गुरुङले सहकारीको ६ अर्बहाराहारी रकम लिएर नतिरेपछि सहकारी नै डुबेको थियो।

झन्डै १ लाख सदस्यबाट उठाएको रकम अध्यक्ष शर्मा र गुरुङ मिलेर अपलचन गरेको प्रहरी स्रोतको दाबी छ।

One thought on “नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट भाटभटेनीका संचालक मीनबहादुर गुरुङलाई सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप

  1. m says:

    ekai byakti lai kasari diyo 6 arba

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*