आज सार्वजनिक बिदा, केही निश्चित बैंक तथा वित्तिय संस्था भने खुल्ला

१४ असार २०८०, बिहीबार १०:१३

काठमाडौं । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।केही निश्चित बैंक तथा वित्तिय संस्था भने खुल्ला राखेका छन् ।

गृह मन्त्रालयले मंगलबारनै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो । सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*