ललिता निवास प्रकरणमा मुछिएका घराना समूहका तीन अभियुक्त गुहार माग्दै अदालतमा, भोलि सुनुवाई हुने

१४ असार २०८०, बिहीबार १८:०१

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका घराना समूहका तीन अभियुक्त गुहार माग्दै अदालतमा पुगेका छन् । ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्त गुहार माग्दै अदालतमा पुगेको हो ।

भाटभटेनीका संचालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
आज सार्वजनिक बिदा परेको कारण भोलि सुनुवाई हुने भएको छ ।

उनीहरुले अदालतमा आफूहरुलाई गैरकानुनी रुपमा हिरासतमा आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*