उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्को निर्णय (सुचीसहित)

२९ भाद्र २०८०, शुक्रबार १६:५५

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरु नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो । न्याय परिषद्ले विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको छ ।

न्याय परिषद्ले उच्च अदालतका लागि सिफारिस गरेका २७ जना मन्त्रीपरिषदको निर्णयले उच्च अदालतको न्यायधिसमा नियुक्त गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*