दुई बैंकको शेयरमूल्य समायोजन

१४ आश्विन २०८३, बुधबार १०:२८

काठमाडौं । नेप्सेमा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ।

गरिमा विकास बैंकको प्रतिशत शेयर मूल्य समायोजन भएको छ। बैंकको समायोजित मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ ५५ पैसामा कायम भएको छ।

त्यस्तै, नबिल बैंकको ५ प्रतिशत बोनस शेयर वितरण पछि शेयर मूल्य समायोजन भएको छ। बैंकको समायोजित मूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसामा कायम भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*