काठमाडौंको धरहरा छेउमै भूकम्पको धक्का

२३ आश्विन २०८०, मंगलवार १८:०२

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केद्रका अनुुसार काठमाडौं सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रले यसलाई दुई वर्ष अघि लम्जुङको भुल्भुले केन्द्रविन्दु भएर गएको ५ दशमलव ८ म्याग्नेच्युडको भूकम्पको पराकम्पन भएको उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*