माई खोला हाइड्रोपावरको नयाँ सञ्चालक समिति गठन, को–को भए निर्वाचित ?

२४ आश्विन २०८०, बुधबार १३:१४

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीको असोज १८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट निर्वाचित भएकाहरुबाट कम्पनीको २३ गते बसेको बैठकले समिति गठन गरेको हो ।

कम्पनीको नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई,तथा सञ्चालकमा दिपेश गुरुङ, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल, धिरेन्द्र श्रेष्ठ तथा स्वतन्त्र सञ्चालकमा शोभा घिमिरे निर्वाचित भएका हुन् ।

hashdflasdhfladhflsdhflhdflasdhflahsdflashdfhsadfhasldfha;sdhflasdfhasdfaf

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*