एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध

२८ आश्विन २०८०, आईतवार १०:१९

काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गर्न पाउँदा हर्षित भएको छ ।

यो लन्चिङ्गले हाम्रो प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउने संस्थाले जनाएको छ ।

जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष–स्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिंग सहकार्यका साथ आएको । न्यूफोरियामा उपलब्ध विशेष अफरहरू नेपाल भित्र बेजोड ग्राहक अनुभव प्रदान गर्ने हाम्रो समर्पणको प्रमाण रहेको संस्थाले जनाएको छ ।

अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली,पातलो र आधुनिक डिजाइन लगायतका अन्य विशेषता आइफोन १५ मा रहेका छन् ।
एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआईमा उक्त फोेन खरिद गर्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*