इलेक्ट्रो पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

२८ आश्विन २०८०, आईतवार १२:१४

काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आगामी कात्तिक १९ गते रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौमा बिहान १० बजे बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९÷ ८० को वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।

यसैगरी, सोही सभाले आर्थिक वर्ष २०८०। ८१ का लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*