आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली नियुक्त

३० आश्विन २०८०, मंगलवार ११:४९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ती गरेको छ । कम्पनीले शिव प्रसाद ज्ञवालीलाई नियुक्ती गरेको हो ।

उक्त कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कात्तिक १ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि नियुक्ती गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*