ईसेवाद्वारा ई स्पीकरको सेवा बिक्री सुरू, इसेवा गर्ने बित्तिकै स्पीकरमा बोल्ने

१ कार्तिक २०८०, बुधबार १२:१५

काठमाडौं । डिजिटल भुक्तानी कम्पनी इसेवाले प्रयोगकर्ताद्वारा रकम भुक्तानी गर्ने बित्तिकै बोल्ने स्पीकर बिक्री सुरू गरेको छ ।

सेवाग्राहीले भुक्तानी गरेको रकमको समयमा एसएमएस नआउने समस्यालाई समाधान गर्न यार्सा टेकसँगको सहकार्यमा क्यूआर कोडसहितको स्पीकर बिक्री सुरूवात गरेको हो ।

क्यूआर कोडसहितको कारोबार हुने बित्तिकै स्पीकरमा कति रकम भुक्तानी भएको हो सोको विवरण नेपालीमा बोलेर जानकारी दिने छ ।

नयाँ ईस्पीकर बिक्री सुरू गर्दै इसेवाका सिइओ जगदिश खड्काले डिजिटल कारबोरमा आउन सक्ने चुनौतिलाई कम गर्न मद्दत मिल्ने बताए ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*