सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर, कतिमा हुँदैछ कारोबार?

१२ कार्तिक २०८०, आईतवार ११:२३

काठमाडौं । आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगरे स्थिर रहेको छ । शनिबार ऐतिहासिक नयाँ रेकर्ड कायम गरी प्रतितोला १ लाख १७ हजार पुगेको सुन आज पनि सोही मूल्यमा स्थिर रही कारोबार भईरहेको छ ।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनपनि शनिबारकै भाउ प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा स्थिर रहेर कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार पनि चाँदी सोही मूल्यमा कायम रहेर कारोबार भएकोे थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*