राष्ट्रिय बीमा कम्पनीको संचालकमा कमानसिं थापामगर नियुक्त

५ चैत्र २०८०, सोमबार १८:३४

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले संचालकमा कमानसिं थापामगरलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व हुने ब्यवस्था भए बमोजिम उनलाई अर्का ब्यवस्था नभएसम्मका लागि संचालक नियुक्त गरेको हो ।

नेपाल सरकार अर्थमन्त्राल वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको चैत ४ गतेको पत्र अनुसार उनलाई संचालन चयन गरेको हो । उनलाई चैत ५ गतेदेखि नै लागु हुने गरी कम्पनीका संचालक समिति अध्यक्षले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

1710757405927

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*