बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

७ चैत्र २०८०, बुधबार १०:४१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोेबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*