आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर

७ चैत्र २०८०, बुधबार १८:३३

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मार्केटिङ डिपार्टमेन्टको लागि केहि संख्यामा कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २१ गते भित्र आवेदन दिन सकिनेछ । जसका लागि शैक्षिक योग्यता बीमा, बैंकिङ, वित्तीय संस्था/उद्योगमा ४ वर्षको अनुभव भएको कुनै पनि विषयमा न्यूनतम स्नातक डिग्री (प्राथमिकता मास्टर डिग्री) गरेको हुनु पर्नेछ । आवेदन कम्पनीको बेवसाइट https://www.igiprudential.com/career/assistant-managerdeputy-manager-marketing मार्फत दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*