नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

१८ चैत्र २०८०, आईतवार १०:३२

काठमाडौँ । नेपाल टेलिकमले संचालकमा कोमल बहादुर खत्रीलाई नियुक्त गरेको छ ।

नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार खत्रीलाई संचालकको जिम्मेवारी दिएको हो । खत्रीले चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ ग्रहण गरेका हुन् ।

यसअघि कोशलचन्द्र सुवेदीको पदमा खत्रीलाई चयन गरेको हो ।

1711706411474

 

One thought on “नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*