नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट चलाइयो गाडी

१८ चैत्र २०८०, आईतवार १८:३२

काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट गाडी चलाइएको छ । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट गाडी चलाउन गरीएको परीक्षण सफल भएको हो ।

काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि थालेको अनुसन्धानको आइतवार बिहान सफल परीक्षण गरिएको हो । विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*