गृह मन्त्रालय मातहतका नौ जना उपसचिवहरूको सरुवा (सूचीसहित)

२१ चैत्र २०८०, बुधबार १२:०८

काठमाडौँ। गृह मन्त्रालय मातहतका नौ जना उपसचिवहरूको सरुवा गरिएको छ ।

मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*