त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोट
२२ चैत्र २०८०, बिहीबार १२:२९
काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ ।विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।
कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर ९एसी०को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका एक अधिकारीले बताएका छन् ।
प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।