घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ चैत्र २०८०, शुक्रबार १०:४१

काठमाडौँ । सुनको मूल्य आज ओरालो लागेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको सुन आज भने तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो ।

शुत्रबार छापावाला सुनको मूल्य एक लाख ३२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*