चौधरी ग्रुपको सम्राट सिमेन्टले करिब ६ करोड रुपैयाँ विद्युत महशुल नतिरेपछि बिजुली काटियो

५ बैशाख २०८१, बुधबार १८:१२

काठमाडौँ । बिजुली महशुल नबुझाएपछि सम्राट सिमेन्टमा विधुत काटिएको छ । उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको थियो ।

चौधरी ग्रुपको ५१ प्रतिशत शेयर रहेको दाङको सिमेन्टले बिजुली महशुल नबुझाएपछि लाइन काटिएको हो ।

सम्राट सिमेन्टले एक वर्षमा गर्यो ३ अर्ब ३७ करोडको व्यापार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*