भोलिदेखि काठमाडौँका विभिन्न स्थानमा चार दिन विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)

२ जेष्ठ २०८१, बुधबार १२:४६

काठमाडौँ । भोलि अर्थात् जेठ ३ गते देखि ४ दिनसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*