बन्द भएका उद्योगमा पुनः लगानी गर्नु भनेको बालुवा पानी हालेको जस्तो होः गोल्छा

२ जेष्ठ २०८१, बुधबार १७:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले बन्द भएका उधोगमा पुनः लगानि गर्नु भनेको बालुवा पानि हालेको जस्तो हुने बताएका छन् । महासंघको आर्थिक वर्ष २०८१।०८२ को पूर्व बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो यस्तो बताएका हुन् ।

उनले भने, निति तथा कार्यक्रम आएको बन्द उद्योग संचालन गर्नु भनेको बालुवा पानि हाल्नु जस्तै हो । पुराना उधोगमा मेसिन बाहेक केहि छैन । यस्तो उद्योगमा लगानी भन्दा नयाँ उद्योग संचालन तिर ध्यान दिनु पर्छ ।’

निजि क्षेत्रले सरकारको मनोबल उच्च कसरि बनाउन सकिन्छ भनेर गोल्छाले प्रश्न अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरे । ‘विकास खर्च बढ्दा देखिएका समस्या समाधान हुन्छ ।विकासका उर्जा महत्वपूर्ण क्षेत्र हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*