प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै

३ जेष्ठ २०८१, बिहीबार १८:०२

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै गरेको छ ।

नेपाली कांग्रेसले सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँनु पर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । आज पनि सोहि निरन्तरता दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*