कांग्रेस नाराबाजीका बीच सभामुखले वाचन गरे राष्ट्रपति कार्यालयको पत्र

३ जेष्ठ २०८१, बिहीबार १८:११

प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरूले नाराबाजी गर्दै संसद्को ‘बेल’ घेराउका बिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरेका छन् ।

सभामुखको आसन घेराउ गरेका कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र वाचन गरेका हुन् । कांग्रेस सांसदहरूले नाराबाजी कायम राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*