गृहमन्त्रीको सहकारी प्रकरणको कारण प्रतिनिधि सभाको बैठक पहिलोपटक प्रभाव

३ जेष्ठ २०८१, बिहीबार १८:१८

काठमाडौं । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।

अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग कुरा नमिल्दा चार बजेलाई सारिएको बैठक पुन भोलिको लागि सारेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*