विभिन्न अवरोधकाबीच दुई महिनापछि गृहमन्त्री रवि लामिछानेले बोल्न पाए

६ जेष्ठ २०८१, आईतवार १८:३६

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका छन् । गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको आरोप लगाउँदै बोल्न समेत बन्देज गरेको थियो ।

सरकारले संसदीय छानबिन समिति बनाउन तयार भएपछि कांग्रेसले बोल्न दिएको हो ।

https://hr.parliament.gov.np/np/parliamentLive

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*