जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैनः गृहमन्त्री लामिछाने

६ जेष्ठ २०८१, आईतवार १८:४२

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

रबिले भने “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*