नेपाली कांग्रेसको गतिविधि इतिहासमै कलङ्क स्थापित हुनेछः प्रधानमन्त्री प्रण्चड

७ जेष्ठ २०८१, सोमबार १२:५१

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इतिहासमै नेपाली कांग्रेसले नयाँ कलङ्क गरेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्रीले भने, ‘ प्रधानमन्त्रीले कांग्रेसलाई बेला बेला साथ दियो यो पटक पनि जुन प्रधानमन्त्रीले छलफल र सम्बाद गर्यो त्यो प्रधानमन्त्रीलाई संविधान बमोजिम विश्वासको मत लिन नदिएर इतिहासमै नराम्रो उदाहरण प्रस्ततुु गरेको छ ।’

यो गतिविधिले नेपाली कांग्रेसलाई राम्रै मूल्य चुकाउनु पर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ । उनले नेपाली कांग्रेसको गतिविधि इतिहास कलङ्क रुपमा स्थापित हुने उनले बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*