प्रधानमन्त्री प्रचण्ड संसदबाट चौथो पटक अनुमोदित, १५७ जनाले दिए विश्वासको मत

७ जेष्ठ २०८१, सोमबार १३:०५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाबाट चौथो पटक अनुमोदित भएका छन् । सोमबार संसदबाट लिएको विश्वासको मतबाट प्रधानमन्त्री प्रचण्ड अनुमोदित भएका हुन् ।

नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको हो । उनको विपक्षमा न्यून मत परेको हो भने दिन्न भन्ने पक्षमा १ मत परेको हो ।

नेपाली काँग्रेसले नाराबाजी कै बीचमा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*