बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

९ जेष्ठ २०८१, बुधबार १०:४२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*