धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

११ जेष्ठ २०८१, शुक्रबार १४:२०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ ।

विमानस्थल धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो। तर खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ ।

धावनमार्गमा खाल्डो परेपछि करिव १ घण्टा उडान अवतरण बन्द भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*